सम्पादकीय
माथिल्लो कर्णाली जलबिद्युत आयोजना निर्माण सुरु भएको दिनदेखिनै बिवादमा पर्दै आएको छ । भिन्न भिन्न खाले दृष्टिकोण र बिचारका कारण पनि माथिल्लो कर्णाली आयोजनाले अहिलेसम्म मुर्त रुप लिन नसकेको स्पष्ट देखिन्छ । एकातिर निर्माणको...
पुरा पढ्नुहोसपछिल्लो समयमा दैलेख सदरमुकाम भित्रै करोडौंका योजनाहरु र आयोजनाहरु निर्माण थालिएका छन् । करोडौंका सरकारी भवनहरु धमाधम निर्माण सुरु भैरहेका छन् कतिपय निर्माण सम्पन्न हुने अवस्थामा रहेका छन् । कोष तथा लेखा नियन्त्रण...
पुरा पढ्नुहोसचार राजनीतिक दलले ८ वटा संघीय प्रदेशहरु बनाउने सहमतिपत्रमा हस्ताक्षर गरेपछि अहिले मुलुकमा अर्को नयाँ र सकारात्मक सन्देश सुरु भएको भान आम नेपालीहरुलाई परेको छ । चार दलले गरेको सहमतीका आधारमा अव संविधान निर्माण हुने...
पुरा पढ्नुहोसमध्यपहाडी राजगमार्ग कसैको व्यक्तिगत स्वार्थमा जोडीनुपर्ने, अन्यौलनमा पर्नुपर्ने बिषय पक्कै होईन्। सरकारले पहिलो प्राथमिकतामा राखेको राजमार्ग भएकोले यसको भिन्दै महत्व रहेको छ । दैलेखको समग्र बिकासको महत्वपुर्ण पाटोको रुपमा रहेको मध्यपहाडी राजमार्गका विभिन्न खण्डहरु...
पुरा पढ्नुहोसमध्यपश्चिमको पर्यटन क्षेत्रको विश्लेषण अध्ययन र अनुसंन्धान गर्ने हो भने दैलेख बिशेष महत्वको जिल्ला भित्र पर्दछ । अन्य जिल्लाहरुमा एक दुईवटा ऐतिहाँसिक महत्वका बस्तुहरु रहेको भएपनि दैलेखमा सयौंको संख्यामा ऐतिहाँसिक मह्त्व बोकेका मन्दिरहरु, अन्य...
पुरा पढ्नुहोसआजभोली सरसफाई सप्ताहा संचालन भैरहेको छ । सरसफाई सप्ताहा सँगै जिल्लामा विगतदेखि विभिन्न थरिका अभियानहरु संचालन भैरहेका छन् । कहिले हात धुने अभियान, कहिले दिशा लुकाउने अभियान, कहिले वातावरण जोगाउने अभियान , कहिले...
पुरा पढ्नुहोसदैलेखमा पछिल्ला दिनहरुमा गाउँ गाउँमा पारदर्शीता र सुशासन अभियान संचालन भैरहेका छन् । गाउँमा १ लाख देखि १५ लाख सम्मका योजनाहरुमा रहेका आम उपभोक्ता समितिका पदाधिकारीहरु, नागरिक सचेतना केन्द्रका प्रमुखसँगै नागरिक सचेतना केन्द्रका...
पुरा पढ्नुहोसदेशमा भूकम्पले निकै सताएको छ । नेपालमा रहेका ऐतीहाँसिक धरोहरहरु मात्र हैन् मानवीय र ठूलो भौतीक क्षती भएको छ । भूकम्पपछि भत्किएका संचरनाको मर्मत तथा पुनःनिर्माणका सम्पुर्ण कामका लागि अहिले नेपाल भित्रका निकायहरु मात्र हैन्...
पुरा पढ्नुहोसमुलुक संचालनको लागि केही निश्चित नीति र नियमहरु हुन्छन् । नीति र नियम मुलुक संचालन सँगै क्षेत्र, जिल्ला, गाउँ र घर संचालनका लागि पनि आवश्यक हुन्छ । नीति भित्र रहेर काम गर्दा गर्दै नजानेर...
पुरा पढ्नुहोससाँच्चै दैलेख जन्मेका र हुर्केका अनि दैलेखसँग लामो सम्वन्ध बिस्तार भएका होनाहार व्यक्तित्वहरु दैलेखको नाम चिनाउन नेपालमा मात्र हैन् बिदेशमा समेत चर्चित बनेका छन् । जन्मघर दैलेख भएका र कर्मघर काठमाण्डौं देखि अमेरिका सम्म रहेका...
पुरा पढ्नुहोस